साँखुमा स्वस्थानी महत्त्व: कथा, तीर्थ र एक महिनाको मेला

काठमाडौँ उपत्यकाको पूर्वी भागमा रहेको साँखु शंखरापुर–साली नदी क्षेत्र हाल स्वस्थानी माताको मन्दिरका कारण एक महिनासम्म धार्मिक गतिविधि, पूजा–अर्चना र मेला–भिडले भरिएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी…

लुम्बिनी लाइन्स NPL सिजन–२ को च्याम्पियन

नेपाली प्रिमियर लिग (NPL) सिजन–२ को फाइनल खेलमा लुम्बिनी लाइन्सले सुदूरपश्चिमलाई ९ ओभरमै पराजित गर्दै शानदार रूपमा उपाधि जितेको छ। फाइनल खेलमा लुम्बिनी लाइन्सले सुरुदेखि नै आक्रामक र अनुशासित खेल…

लोक सञ्चारकर्मी नेपाल उपत्यका समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

लोक सञ्चारकर्मी नेपाल उपत्यका समिति गठन भएपछिको पहिलो कार्यक्रमका रूपमा आयोजना गरिएको बृहत् खुल्ला रक्तदान कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा आयोजित उक्त कार्यक्रमको संयोजन…

एनपीएल फाइनलमा लुम्बिनीको प्रवेश, सुदूरपश्चिमसँग उपाधि भिडन्त

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि प्रतिस्पर्धामा फाइनल चरणसम्म पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो प्लेअफमा लुम्बिनीले विराटनगर किंग्समाथि ४० रनको स्पष्ट जित…

गायिका रिता केसी ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित

दाङकी प्रतिभाशाली गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन्। राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी…

९औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड पौष ११ गते हुने

काठमाडौं, — जेन्जी आन्दोलनका कारण स्थगित भएको ९औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड अब आउने पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा हुने भएको छ। यसअघि भदौ २७ गतेका लागि तय…